समाचार

वार्षिक साधारण सभा सम्पन्न

नौमूले : नौमूले गाउँपालिका–४ मा सञ्चालनमा रहेको नवज्योति दियालो कृषि सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०६८ सालबाट सञ्चालनमा आएको सहकारीको आइतबार १२ औँ साधारण सभा सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
हिमालय माविले जित्यो उपाधि

दैलेख : भैरवी गाउँपालिकामा बिहीबारदेखि सुरु भएको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि गाउँपालिका–५ मा रहेको हिमालय माध्यमिक विद्यालय डाँडिमाडिले जितेको छ । रनिङ्ग शिल्ड प्रतियोगितामा समावेश पाँच वटा खेलमा प्रथम हुँदै हिमालय माध्यमिक...

पुरा पढ्नुहोस
सहारे खानेपानी आयोजना प्रभावकारी बनाउन स्थलगत अनुगमन

दैलेखः नारायण नगरपालिका दैलेखका बासिन्दाहरूको खानेपानीको समस्यालाई दिगो रूपमा समाधानका लागि नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नगर प्रमुख लोमन शर्मा सहितको टोलीले स्थलगत अध्ययन गर्दै समस्या समाधानमा लागेको छ । यो वर्ष...

पुरा पढ्नुहोस
ढ्यारगाउँका दलित समुदायलाई न्यानो कपडा

जाजरकोट: अपाङ्ग हर्षे दमाईको परिवारमा दश जना छन् । श्रीमती सहित ८ जना बालबालिका रहेको यो परिवार भूकम्पले निकै समस्या परेको छ । ८ जना बालबालिका अहिले न्यानो कपडाको अभावमा चिसोमा एकसरो कपडाले गुजारा...

पुरा पढ्नुहोस
‘राउटेको सुरक्षामा जिम्मेवार छौँ’

दैलेखः दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले प्रशासन राउटेको सुरक्षामा जिम्मेवार रहेको बताएका छन् । बिहीबार जिल्ला विपद् व्यवस्थापन समितिमार्फत राउटेलाई चिसोबाट बच्न विभिन्न सामग्री वितरण गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस
दैलेखमा विद्युत् प्रयोग गर्नेको संख्या बढ्दो

दैलेखः दैलेखमा पछिल्ला वर्षहरूमा विद्युत्को प्रयोग गर्ने नागरिकको संख्या बढ्दै गएको पाइएको छ । जिल्लामा विद्युतिकरणले तीव्रता पाएसँगै दैलेखमा विद्युत्को प्रयोग गर्ने नागरिकको संख्या बढ्दै गएको हो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखका अनुसार...

पुरा पढ्नुहोस
‘पेट्रोलियम पदार्थ समृद्धिको आधार’

दैलेखः नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य यामलाल कँडेलले दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खनन् पछि कर्णाली मात्र नभई मूलक समृद्धितर्फ अघि बढ्ने बताएका छन् । पेट्रोलियम पदार्थ अन्वेषण क्षेत्रको स्थलगत...

पुरा पढ्नुहोस
भैरवीमा राष्ट्रपति रनिङ्गशिल्ड आजदेखि

दैलेखः जिल्लाको भैरवी गाउँपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आजदेखि सुरु हुने भएको छ । आजदेखि तिन दिनसम्म सञ्चालन हुने खेलमा भलिबल, दौड, हाइजम्प लङ्जम्प र सटफुट लगायतका खेलहरू हुने छन् । गाउँपालिका–४ वालेगाँडामा रहेको गौरी माध्यमिक...

पुरा पढ्नुहोस
विद्यालयमा ई–हाजिरी

दैलेखः यहाँको महाबु गाउँपालिकाले विद्यालयमा ई–हाजिरी सुरु गरेको छ । गाउँपालिकाका ८ वटा माध्यमिक विद्यालयमा ई–हाजिरी सुरु गरिने भएको हो । बुधवार गाउँपालिका–५ काँशिकाँधमा रहेको भगवती माध्यमिक विद्यालयमा पहिलो पटक ई–हाजिरी जडान गरिएको छ...

पुरा पढ्नुहोस
बुवाको उपचारमा लागेको १ करोड ऋण तिर्ने सुजनको सपना चित्तामा जल्यो

दैलेख : दैलेखको महाबु गाउँपालिका जन्म घर भएका सुजनका बुवा भत्त रावतको बिहे नारायण नगरपालिका ४ बस्ने नन्दा कटुवालसँग भयो । बिहेसँगै उनीहरू दैलेख सदरमुकाम गणेश चौकमा व्यापार गरेर बस्दै आएका थिए, भाँडा पसल...

पुरा पढ्नुहोस